Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलन

यी क्षेत्रमा पनि कर्फ्यु आदेश जारी

यी क्षेत्रमा पनि कर्फ्यु आदेश जारी

  • काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा कर्फ्यु लगाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सोमबार अपराहन्न १ बजेदेखि रातीको १० बजेसम्म राष्ट्रपति, प्रधानमन्त्री र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।

    AGNI GROUP

    प्रमुख जिल्ला अधिकारीले राष्ट्रपति, प्रधानमन्त्री र सिंहदरबार क्षेत्रमा आवतजावत गर्न, कुनै प्रकरणको भेला जुलुस र प्रदर्शन गर्न नपाउने गरि कर्फ्यु आदेश जारी गरेका हुन् ।यसअघि प्रशासनले जेनजीको आन्दोलनका प्रदर्शनकारी संसद भवन भित्र छिरेपछि काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो ।

    राष्ट्रपति र प्रधानमन्त्रीको निवास तथा सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु आदेश जारी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij