Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

जेनजी आन्दोलन

अभियान स्थगित गरेर काठमाडौं फर्किए माओवादीका नेता

अभियान स्थगित गरेर काठमाडौं फर्किए माओवादीका नेता

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको छ । अभियानका क्रममा गोरखा आरुघाट पुगेका उपलब्ध पदाधिकारी बैठकले अभियान स्थगित गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि माओवादीले अभियान स्थगित गरेर अध्यक्ष प्रचण्डसहितका नेताहरू काठमाडौं फर्किएका छन् ।

    images

    प्रचण्डले जेन–जीको माग सम्बोधन गर्न माग गर्दै स्थिति थप बिग्रिन नदिन सरकारसँग माग पनि गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij