Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

देउवा दम्पत्तिमाथि निर्घात कुटपिट

देउवा दम्पत्तिमाथि निर्घात कुटपिट

  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि निरघात कुटपिट भएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौंको बूढानिलकण्ठस्थित देउवाको घरमा तोडफोड तथा आगजनी गर्न पुगेका युवाहरूले देउवा दम्पत्तिमाथि कुटपिट गरेका हुन् । युवाहरूको कुटपिटबाट उनीहरू गम्भीर घाइते भएका छन् ।

    AGNI GROUP

    प्रदर्शनकारीले देउवा निवासमा आगजनीसमेत गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij