Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेर भागेका छन् । ओलीले लगातारको आन्दोलन र चौतर्फी दबाबबीच आज प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।
सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनको क्रममा पहिलो दिन नै कलिला युवा पुस्तामाथि गोली चलाएर डेढ दर्जनभन्दा बढी युवाको हत्याको आदेश दिएपछि चौतर्फी आलोचना खेपिरहेका प्रधानमन्त्रीले अन्ततः मंगलबार पद त्याग्ने निर्णय गरेका हुन् ।
राजीनामा दिएलगत्तै उनी बालुवाटार छाडेर भागेका हुन् । उनी कता गए भन्ने केही जानकारी आएको छैन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij