Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलन र आगजनी

पूर्वराष्ट्रपतिको घरमा लगाए आगो

पूर्वराष्ट्रपतिको घरमा लगाए आगो

  • काठमाडौं । आन्दोलनरत युवाहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगजनी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    भंगालस्थित भण्डारीको निवासमा युवाहरुको एक समूहले आगो लगाएको हो । पूर्व राष्ट्रपतिको अवस्थाबारे भने अहिलेसम्म केही पनि जानकारी आएको छैन ।

    AGNI GROUP

    यता, युवाहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पुल्चोकस्थित घरमा पनि आगो लगाइदिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij