Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

भ्रामक समाचार नफैलाउन प्रहरीको अनुरोध

भ्रामक समाचार नफैलाउन प्रहरीको अनुरोध

  • काठमाडौँ । नेपाल प्रहरीले भ्रामक समाचार सामाजिक सञ्जालमा नफैलाउन आग्रह गरेको छ ।

    images
    images
    images

    प्रहरीले अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्विरलाई प्रयोग गरी हाल भइरहेको आन्दोलनमा 'बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला' भनी शिर्षक राखेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइरहेको भन्दै विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक नकारात्मक समाचार सिर्जना गरी स्थितिलाई थप भड्काउने कार्य नगर्न तथा नगराउन हुन प्रहरी अनुरोध गरेको छ ।

    images

    प्रहरीले भनेको छ-

    अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्विरलाई प्रयोग गरी हाल भइरहेको आन्दोलनमा “बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला” भनी शिर्षक राखेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइरहेको सम्बन्धमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ । यस विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक नकारात्मक समाचार सिर्जना गरी स्थितिलाई थप भड्काउने कार्य नगर्न तथा नगराउन हुन नेपाल प्रहरी अनुरोध गर्दछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij