Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सर्वोच्चद्वारा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

  • काठमाडौं । सर्वोच्च अदालतले पेशीमा रहेका मुद्दाको सुनुवाई अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । जेन-जी आन्दोलनका क्रममा सर्वोच्चमा आगजनी भएर पूर्ण रुपमा क्षति भएपछि मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गर्नुपरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सर्वोच्चका रजिष्टारकाले जारी गरेको सूचनामा भनिएको छ, ‘आगजनीको कारण सर्वोच्च अदालत पूर्णरुपमा जति अदालतमा रहेको मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नहर भएको हुदाँ आजको लागि तोकिएका मुद्धाको पेखी स्थगित गरिएको र ओलि देखिका लेखीमा रहेका मुदाहरुको सुनुलाई अर्को नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा समेत जानकारीको सूचना लागि अनुरोध छ ।’

    AGNI GROUP

    जेनजीले गरेको प्रदर्शनको क्रमा हिजो (मंगलबार) सर्वोच्च जलेर पूर्ण रुपमा ध्वस्त भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij