Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेन जी आन्दोलन

ट्रमा सेन्टरमा १६१ जना घाइतेको उपचार, ८ जना आइसीयूमा

ट्रमा सेन्टरमा १६१ जना घाइतेको उपचार, ८ जना आइसीयूमा

  • काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा १६१ जनाको उपचार भएको छ । ट्रमाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालका अनुसार १६१ जनामध्ये १०३ जना घाइते उपचारपछि डिस्चार्ज भएका छन् । अस्पतालमा उपचाररत ५८ जनामध्ये ८ जना भने आइसीयूमा रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रमुख मेसी डा रिजालले उपचारमा संलग्न चिकित्सक, नर्स, प्यारामेडिक्स तथा कर्मचारीहरुलाई आभार व्यक्त गरेका छन् । 
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij