Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

बंगलादेशी राष्ट्रिय फुटबल टिम ढाका फर्किदै

बंगलादेशी राष्ट्रिय फुटबल टिम ढाका फर्किदै

  • काठमाडौँ । नेपालविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न काठमाडौं आएको बंगलादेशी राष्ट्रिय फुटबल टिम ढाका फर्किदैछ ।

    onlinepatrika
    Arghakhachi

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बंगलादेशी टिम स्वदेश फर्किन अहिले विमानस्थल पुगिसकेको छ । खेलाडी र काठमाडौंमा रहेका बंगलादेशी पत्रकारलाई लिन बंगलादेशी सेनाको विशेष विमान काठमाडौं आएको हो ।

    AGNI GROUP

    नेपाल र बंगलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा टुंगेको थियो भने दोस्रो खेल जेनजी आन्दोलनका कारण रद्द गरिएको थियो । आन्दोलनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि खेलाडी काठमाडौँमै रोकिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij