Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उपत्यकामा दुई घण्टाका निम्ति आवातजावत सहज

उपत्यकामा दुई घण्टाका निम्ति आवातजावत सहज

  • काठमाडौं । दुई घण्टाको लागि काठमाडौं उपत्यकामा आवातजावत सहज भएको छ । नेपाली सेनाले बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक सरसामान खरिदका लागि खुला गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    यससँगै सवारी आवातजावत गर्न सहज भएको छ । यसअघि कर्फ्यु आदेश जारी गर्दै बिहान ६ देखि ९ सम्म र साँझ ५ देखि ७ बजेसम्म दैनिक उपभोग्य वस्तु व्यवस्थापनको लागि सेनाले विज्ञिप्ति जारी गरेको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij