Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

पोखरामा दलनिकट विद्यार्थीले गरे नाराबाजी

पोखरामा दलनिकट विद्यार्थीले गरे नाराबाजी

  • काठमाडौं । कास्कीको पोखरामा विभिन्न दलनिकट विद्यार्थी संघसंगठनका युवाले नाराबाजी गरेका छन् । बिहीबार (भदौ २६) अपराह्न पृथ्वीनारायण क्याम्पसबाहिर भेला भएर उनीहरूले नाराबाजी गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनीहरूले ‘जेनजीको माग पूरा गर’, ‘संविधानको रक्षा गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’लगायत नारा लगाएका छन् । यसरी भेला हुनेमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत संगठनमा आबद्ध विद्यार्थी छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij