Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेन जी आन्दोलन

यस्तो छ सिभिल अस्पतालको रेकर्ड

यस्तो छ सिभिल अस्पतालको रेकर्ड

  • काठमाडौं । निजामती कर्मचारी सिभिल अस्पतालले जेनजी आन्दोलनका क्रममा भएका घाइते र उपचार गराइरहेकाहरूको विवरण सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi
    अस्पतालका अनुसार अहिले पनि अस्पतालमा २३ जनाको उपचार जारी रहेको छ । भदौ २३ देखि २७ गते बिहान १० बजेसम्म ४५६ जना घाइते बिरामी अस्पतालमा आएको रेकर्ड छ ।

    सामान्य उपचारपछि ३६३ जना घर फर्किएका छन् ४४ जनालाई अन्य अस्पताल रेफर गरिएको र ४९ जना अस्पतालमा भर्ना भएका छन् ।

    AGNI GROUP
    यस्तै भर्ना भएका र शल्यक्रिया ४४ जनाको गरिएको छ भने पुन: शल्यक्रिया ७ जनाको भएको छ । अस्पतालको रेकर्ड अनुसार उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij