Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महाराजगञ्जबाट विभिन्न मोबाइल र विदेशी मुद्रासहित २ जना सेनाको नियन्त्रणमा

महाराजगञ्जबाट विभिन्न मोबाइल र विदेशी मुद्रासहित २ जना सेनाको नियन्त्रणमा

  • काठमाडौं । काठमाडौंको महाराजगञ्जबाट विभिन्न मोबाइल र विदेशी मुद्रासहित सुरक्षा फौजले २ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उनीहरूले ती मोबाइल र पैसा भदौ २४ को लुटपाटको बेला लिएको हुनसक्ने आशंका छ । त्यस्तै सेनाले धादिङको गजुरी कारागारबाट भागेका ४३ जना कैदीलाई पनि नियन्त्रणमा लिएको छ ।

    AGNI GROUP

    नेपाली सेनाका अनुसार हालसम्म सो आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट खोसिएका १३५ नाल हतियार बरामद भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij