Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

धरानको भाटभटेनीमा चार जनाको शव भेटियो

धरानको भाटभटेनीमा चार जनाको शव भेटियो

  • काठमाडौं । जेनजीको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको शव फेला परेको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार अराजक समूहले लगाएको आगोमा परी चारजनाको शव फेलापरेको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जानकारी दिए ।

    उनका अनुसार जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छैन । शव आगलागी भएको भाटभटेनीमा लुटपाट गर्न गएकाहरुको रहेको आशंका गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij