Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज ११ बजे पदभार ग्रहण गर्ने भएकी छन् । उनी गत शुक्रवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथग्रहण गरेकी थिइन् ।
कार्कीले सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयको नयाँ भवनलाई प्रधानमन्त्री कार्यालय बनाइएको छ । सोही कार्यालयमा कार्कीले पदभार ग्रहण गर्न लागेकी हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij