Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लैनचौरस्थित शहिद स्मारक

प्रधानमन्त्री कार्कीद्वारा लैनचौरस्थित शहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री कार्कीद्वारा लैनचौरस्थित शहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    आज सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्नु अघि प्रधानमन्त्री कार्की शहिद स्मारक पुगेर शहिदलाई श्रद्धाञ्जली दिएकी हुन् ।

    AGNI GROUP

    अब केहि बेरमा उनले सिंहदरबारस्थित गृहमन्त्रालयमा तयार गरिएको प्रधानमन्त्रीको नयाँ कार्यालयमा पदभार ग्रहण गर्ने बताइएको छ ।

    जेनजीओ आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलय ध्वस्त भएपछि वैकल्पिक व्यवस्था गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij