Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुशीलाले सम्हालिन् अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी

सुशीलाले सम्हालिन् अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी

  • काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी छन् । सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्नुअघि उनले माल्यार्पणसहित शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।

    onlinepatrika
    Arghakhachi

    कार्कीले सिंहदरबारको गृहमन्त्रालयको नयाँ भवनबाट जिम्मेवारी सम्हालेकी हुन् । जेनजी आन्दोलनको बलमा कार्की शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij