Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये ६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट गृह जिल्ला पठाइएको छ । ६ जनाको शव दाहसंस्कारको लागि नेपाली सेनाको हेलिकप्टरबाट गृह जिल्ला लगिएको हो ।
४ जनाको शव आजै पशुपतिमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij