Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

प्रभास स्टारर फिल्म आदिपुरुषको फिल्म सेटमा लाग्यो भीषण आगो !

प्रभास स्टारर फिल्म आदिपुरुषको फिल्म सेटमा लाग्यो भीषण आगो !

  • काठमाडौं । मुम्बईको गोरेगाउँ क्षेत्रमा स्थित एक स्टूडियोको एक भागमा मंगलवार भीषण आगो लागेको छ ।ठूलो बजेटको फिल्म आदिपुरुषको सेटमा आगो लागेको हो । फिल्ममा साउथ सुपरस्टार प्रभास, सैफ अली खानको मुख्य भूमिका रहेको छ ।

    images
    images
    images

    आगो शर्ट सर्किटको कारण आगो लागेको हो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij