Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

तेस्रो सर्किटपछि आजका लागि शेयर बजार बन्द

तेस्रो सर्किटपछि आजका लागि शेयर बजार बन्द

  • काठमाडौं । जेनजी आन्दोलनपछि खुलेको शेयर बजारमा लगातार तेस्रो नेगेटिभ सर्किट ब्रेक लागेपछि आजका लागि सम्पूर्ण कारोबार बन्द गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज कारोबार खुलेको केही मिनेटमै नेप्से परिसूचक तीव्र रूपमा ओरालो लाग्दै ५ प्रतिशतभन्दा बढीले घटेपछि तेस्रो पटक सर्किट ब्रेक लागेर बजार बन्द भएको हो ।

    AGNI GROUP

    यसअघि पहिलो सर्किट ब्रेकपछि २० मिनेटका लागि, दोस्रो सर्किट ब्रेकपछि थप ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । तर सूचकको निरन्तर गिरावट नरोकेपछि नियमानुसार तेस्रो सर्किट लागी बाँकी कारोबार स्थगित गरिएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij