Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

"सुनसरीमा बस–ट्रक ठोक्किँदा २ मृत, २० घाइते"

"सुनसरीमा बस–ट्रक ठोक्किँदा २ मृत, २० घाइते"

  • काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा रोकिराखेको ट्रकमा बस ठोकिएको छ । रोकिराखिएको ट्रकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएकाे छ भने २० जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij