Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जापानिज इन्सेफलाइटिस र डेंगुबाट २ जनाको मृत्यु

जापानिज इन्सेफलाइटिस र डेंगुबाट २ जनाको मृत्यु

  • काठमाडौं । रुपन्देहीमा जापानिज इन्सेफलाइटिस र डेंगुबाट दुई जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    रुपन्देहीको स्वास्थ्य कार्यालयका अनुसार तिलोत्तमा नगरपालिकाका एक पुरुषको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो भने डेंगुका कारण नवलपरासी बर्दघाटका एक पुरुषको मृत्यु भएको हो ।

    AGNI GROUP

    पछिल्लो समय रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस र डेङ्गु रोगको संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । रुपन्देहीमा यस वर्ष जापानिज इन्सेफ्लाइटिसबाट १० जना र डेंगुबाट १ सय ८४ जना संक्रमित भएका छन् ।

    संक्रमण न्यूनीकरणका लागि स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकालाई पत्राचार गरी सचेतनामूलक अभियान चलाउन निर्देशन दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij