Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

बग्राम एयर बेस फिर्ता गर्न अफगानिस्तानलाई ट्रम्पको चेतावनी

बग्राम एयर बेस फिर्ता गर्न अफगानिस्तानलाई ट्रम्पको चेतावनी

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बग्राम एयर बेस अमेरिकालाई फिर्ता नगरेमा गम्भीर परिणाम भोग्ने चेतावनी दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    ट्रम्पले यसअघि नै बग्राम एयर बेस पुनः कब्जा गर्ने इच्छा व्यक्त गरिसकेका छन् । ट्रम्पले भनेका छन्- 'यदि अफगानिस्तानले बग्राम एयर बेस यसको निर्माता, अमेरिकालाई फिर्ता गरेन भने यो धेरै नराम्रो हुनेछ ।'

    AGNI GROUP

    हालै, बेलायतको भ्रमणको क्रममा, ट्रम्पले उनको सरकारले अफगानिस्तानमा बग्राम एयर बेस पुनः प्राप्त गर्न खोजिरहेको बताएका थिए  ।

    उनको भनाइमा प्रतिक्रिया दिँदै तालिबानले इतिहासले आफ्नो भूमिमा विदेशी सेनालाई कहिल्यै स्वीकार नगरिएको बताएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij