Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानद्धारा साउदी अरेबिया र पाकिस्तान बीचको रक्षा सम्झौताको स्वागत

इरानद्धारा साउदी अरेबिया र पाकिस्तान बीचको रक्षा सम्झौताको स्वागत

  • काठमाडौँ । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले साउदी अरेबिया र पाकिस्तान बीचको रक्षा सम्झौतालाई स्वागत गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    इरानी राष्ट्रपति पेजेश्कियानले यो कदम यस क्षेत्रमा व्यापक सुरक्षा प्रणाली र मुस्लिम देशहरू बीच राजनीतिक, सुरक्षा र रक्षा क्षेत्रमा सहयोगको सुरुवात भएको बताएका छन् ।

    AGNI GROUP

    संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दा, इरानी राष्ट्रपतिले कतारको राजधानी दोहामा भएको इजरायली आक्रमणको पनि निन्दा गरेका छन् ।

    उनले भने– ’बल प्रयोग गरेर सुरक्षा सुनिश्चित गर्न सकिँदैन, यसका लागि विश्वास पुनस्र्थापित गर्न, क्षेत्रीय सम्पर्क बढाउन र बहुपक्षीय ऐक्यबद्धता आवश्यक छ । पेजेश्कियानले भने– ’इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न खोजेको छैन र कहिल्यै गर्नेछैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij