Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अमेरिकी विदेश विभागको निर्णय

कोलम्बियाली राष्ट्रपतिको अमेरिकी भिसा रद्द

कोलम्बियाली राष्ट्रपतिको अमेरिकी भिसा रद्द

  • काठमाडौँ । अमेरिकी विदेश विभागले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोको भिसा रद्द गर्ने घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विदेश विभागले यो निर्णय उत्तेजक कार्यहरू को आधारमा गरिएको बताएको छ । वामपन्थी नेता पेट्रोले न्यूयोर्कको सडकमा प्यालेस्टिनी समर्थकहरूलाई सम्बोधन गरेपछि अमेरिकाले यस्तो कदम चालेको हो ।

    AGNI GROUP

    समाचार एजेन्सी एएफपीले कोलम्बियाली मिडियालाई उद्धृत गर्दै पेट्रो कोलम्बियाको लागि न्यूयोर्कबाट निस्केको बताएको छ ।

    यसअघि उनले क्यारिबियन सागरमा कथित लागूपदार्थ तस्करी गर्ने डुङ्गाहरूमा अमेरिकी हवाई आक्रमण 'तानाशाहीको कार्य' भएको बताएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij