Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गणेश साह माओवादी केन्द्रबाट अलग्गिए

गणेश साह माओवादी केन्द्रबाट अलग्गिए

  • काठमाडौं । माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिवसमेत रहेका साहले आफूले पार्टी परित्याग गरेको जनाएका छन् । उनले आफू माओवादी केन्द्रको साधारण सदस्य पनि नरहेको बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    माओवादीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले पार्टी छाडेको उनको भनाइ छ । साहले २०७४ मा आफू नेतृत्वको नेकपा (संयुक्त) लाई माओवादीमा विलय गराएका थिए ।

    AGNI GROUP

    पूर्वमन्त्रीसमेत रहेका साहले सन् १९७३ मा रसियाको लोभोभ विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातक गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij