Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षा नतिजा सार्वजनिक

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षा नतिजा सार्वजनिक

  • काठमाडौँ । कक्षा ११ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षा नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सूचना जारी गर्दै नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।

    onlinepatrika
    Arghakhachi

    बोर्डका अनुसार पुराना आंशिकतर्फका ९ हजार ९३४ विद्यार्थीमध्ये ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। ग्रेडवृद्धितर्फ ४ हजार ९७६ जनाले परीक्षा दिएकामा ३ हजार ५४० जना उत्तीर्ण भएका छन्।

    AGNI GROUP

    यसरी कुल १३ हजार ९१० विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ हजार ४५६ जना उत्तीर्ण भएका छन्। २ जनाको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ।

    राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा हेर्न सकिनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij