Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कूटनीतिक नियोगका प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

कूटनीतिक नियोगका प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गर्ने भएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो साढे २ बजे छलफलका लागि विदेशी कूटनीतिज्ञहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    AGNI GROUP

    विदेशी कूटनीतिज्ञहरूसँग आज प्रधानमन्त्री कार्कीले नेपालको पछिल्लो राजनीतिक परिवर्तन, जेनजीका माग, फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन र पुनर्निर्माण लगायतका विषयमा छलफल गर्नेछिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij