Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन-जी भन्दै शिक्षकले ज्यान मार्ने धम्की दिएपछि गाउँपालिका अध्यक्षले सीडीओ गुहारे

जेन-जी भन्दै शिक्षकले ज्यान मार्ने धम्की दिएपछि गाउँपालिका अध्यक्षले सीडीओ गुहारे

  • काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले आफूलाई जेन-जी बताउने एक शिक्षकले धाकधम्की दिएको भन्दै कारबाहीका लागि प्रमुख जिल्ला अधिकारी गुहारेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पालिकाको लेटप्याडमा लिखित उजुरी दिँदै राईले आफूलाई उदयपुर त्रियुवा-१५ सिद्दवति माविका अनुदानमा कार्यरत शिक्षक युवराज कार्कीले फोन गरेर ‘म जेन-जी हुँ भन्दै नानाथरिले गाली गलोज गर्दै अपशब्द प्रयोग गरी कुट्छु पिट्छु भन्दै हप्काउने र ज्यान मार्ने समेत धम्की दिँदै डर त्रास फैलाएको उल्लेख गरेका छन् ।

    AGNI GROUP

    राईले शिक्षक कार्कीमाथि कानुनबमोजिम कारबाहीको माग गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij