Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालुवाटार बैठक अपडेट: छलफल जारी, दलहरु निर्वाचन केन्द्रित धारणा राख्दै

बालुवाटार बैठक अपडेट: छलफल जारी, दलहरु निर्वाचन केन्द्रित धारणा राख्दै

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजनीतिक दलहरुसँगको छलफल जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छलफलमा १० राजनीतिक दलका प्रतिनिधिहरुसहित दुई जना पर्यवक्षकसमेत रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल अझै केही समय चल्ने भएको छ ।  

    AGNI GROUP

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार सबै दलले निर्वाचनमै केन्द्रित भएर सबैले धारणा राखिरहेका छन् ।

    निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएका छन् भने सबैको चासो सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने रहेको छ ।

    छलफलमा एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध नगरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij