Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विश्वकै प्रदूषित सहरको चौथो स्थानमा काठमाडौँ

विश्वकै प्रदूषित सहरको चौथो स्थानमा काठमाडौँ

  • काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित शहरको सूचीमा परेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअर का अनुसार, बुधबार बिहान काठमाडौंको वायु प्रदूषण स्तर १६७ एक्यूआई  मापन गरिएको हो, जुन ‘अस्वस्थ’ वर्गमा पर्छ ।

    onlinepatrika
    Arghakhachi

    सूचीमा पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ, जहाँ वायु प्रदूषण ४५८ एक्यूआई मापन गरिएको छ ।

    AGNI GROUP

    त्यस्तै, भारतको राजधानी नयाँ दिल्ली २२६ एक्यूआईसहित दोस्रो प्रदूषित शहर बनेको छ भने, चीनको बेइजिङ २१५ एक्यूआईका साथ तेस्रो स्थानमा परेको छ ।

    वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij