Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नारायणघाट-बुटवल सडकखण्ड २ महिनासम्म एकतर्फी सञ्चालन हुने

नारायणघाट-बुटवल सडकखण्ड २ महिनासम्म एकतर्फी सञ्चालन हुने

  • काठमाडौं । सडक विभागले निर्माणधिक अवस्थामा रहेको नारायणघाट=बुटवल सडकको दाउन्ने खण्डमा अबको दुई महिनासम्म सडक एकतर्फी सञ्चालन हुने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले आज (सोमबार) सूचना जारी गर्दै उक्त खण्डमा अबको दुई महिनासम्म एकतर्फी सञ्चालनमा रहेको जनाकारी दिएको हो । 

    AGNI GROUP

    विगत केही दिनयता भएको वर्षातको कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाइ उत्पन्न भइरहेका पनि जनाएको छ । 

    आगामी दिनहरूमा पुनस् वर्षा भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधन सञ्चालनमा थप कठिनाइ हुने सम्भावना देखिएको भन्दै निर्देशनालयले कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अबको करिब दुई महिना (२०८२ पौष १५ सम्म) यो सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी लिन पनि यात्रुहरुलाई अनुरोध छ । 

    साथै यस सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा वैकल्पिक सडकहरूको प्रयोग गर्न सकिने भन्दै निर्देशनालयले वैकल्पिक सडकको विषयमा पनि जानकारी दिएको छ ।

    यात्रुहरूले प्रयोग गर्न सकिने वैकल्पिक मार्गहरू यस प्रकार छन्:

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij