Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बैठक

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरू

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरू

  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरू भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कमलादीस्थित प्रज्ञा भवनमा केहि बेरअघि शुरु भएको बैठकले नेकपा एकीकृत समाजवादीसहित ८ दलसँग गर्न लागेको एकताबारे सचिवालयले गरेको निर्णय अनुमोदन गर्ने निर्णय गर्दैछ । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका ८ दलको एकताको घोषणा बुधबार हुदैछ । 

    AGNI GROUP

    पार्टी एकताको निर्णयले माओवादी विभाजनतर्फ अघि बढेको छ । नेताहरू जनार्दन शर्मा, राम कार्की, सुदन किराँतीसहित नेताहरूले अहिलेको एकताको पक्षमा उभिन नसक्ने सन्देश दिएका छन् र यस बैठकमा अनुपस्थित रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij