Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट

पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट

  • काठमाडौँ । पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट भएको छ । विस्फोटमा कम्तिमा १२ जना घाइते भएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    इस्लामाबादका प्रहरीले ग्यास सिलिण्डर विस्फोट भएको बताएको छ । सर्वोच्च अदालतको बेसमेन्टमा रहेको क्यान्टिनमा बिहान ग्यास सिलिण्डर विस्फोट भएको थियो ।

    AGNI GROUP

    विस्फोटमा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij