Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको २ लाख ३७ हजार ८ सयमा कारोबार भइरहेको छ ।

  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको २ लाख ३७ हजार ८ सयमा कारोबार भइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    यसअघि बुधबार सुन तोलाको २ लाख ३७ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ३०१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार बुधबार चाँदी लाको २९९० मा कारोबार भएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij