Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेप्से ११.२९ अंकले घट्यो, ५ अर्ब ४१ करोडको कारोबार

नेप्से ११.२९ अंकले घट्यो, ५ अर्ब ४१ करोडको कारोबार

  • काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । विहिबार नेप्से ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३२० कम्पनिका एक करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३५७ मा कारोबार भएको थियो । आज उत्पादन र म्युचल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    AGNI GROUP

    आज दारम खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माबिलुंग इनर्जीको ९.९९ र उन्नति सहकार्य लघुवित्तको शेयर ८.१५ प्रतिशतले बढेको छ । त्यसैगरी आज सम्पदा लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ३० करोड ९१ लाख बराबर कारोबार भएको छ भने राढ़ी जलविद्युतको शेयर ३० करोड ७६ लाख बराबर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij