Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रहरी वृत्त बानेश्वरबाट हतियार लुट्ने पक्राउ

प्रहरी वृत्त बानेश्वरबाट हतियार लुट्ने पक्राउ

  • काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनमा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं-३१ आलोकनगर बस्दै आएका सिराहा-४ का २२ वर्षीय सेख सिद्धिकीको कोठामा आइतबार खानतलासी गर्दा ग्यास गनको २ वटा सेल बरामद गरिएको प्रहरीको भनाइ छ ।

    AGNI GROUP

    पक्राउ परेका सिद्धिकीलाई आपराधिक उपद्रव गर्न नहुने र हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij