Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदै छन् । सभापति देउवा आज बेलुकी सिङ्गापुरबाट स्वदेश फर्किन लागेका हुन् ।
उनी कात्तिक १० गते पत्नी डा. आरजु राणा देउवाससहित उपचारका लागि सिङ्गापुर गएका थिए । जेन जी आन्दोलनका क्रममा भएको साङ्घातिक आक्रमणमा देउवा दम्पती घाइते भएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij