Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रतिबन्धित लागू औषधसहित ५ जना पक्राउ

प्रतिबन्धित लागू औषधसहित ५ जना पक्राउ

  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरी र अन्तर्गत रहेका प्रहरी कार्यालयहरुले कार्तिक २९ गते चेकजाँचको क्रममा सप्तरीका वशन्त कुमार मण्डललाई ४८ मिलिग्राम ब्राउन सुगरसहित, मकवानपुरका  प्रशान्त सेङतान र  राजन थोकरलाई ट्रामाडोल ७४ ट्याब्लेट र डिकोलिक ८९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । 

    onlinepatrika
    Arghakhachi

    यसै गरी लागू औषध नियन्त्रण व्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले इटहरी-१३ स्थितबाट २५ किलोग्राम गाँजा सहित इटहरी-१३ का आकाश पटेल र रवि सरदारलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij