Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेसमा महाधिवेशन विवाद : बैठक फेरि सर्‍यो

कांग्रेसमा महाधिवेशन विवाद : बैठक फेरि सर्‍यो

  • काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा सहमती जुट्न नसकेपछि केन्द्रीय  कार्यसमितिको बैठक फेरि मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी सारिएको छ । यसअघि मंसिर १ गते सोमबार बस्ने भनिएको थियो ।

    onlinepatrika
    Arghakhachi

    पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार साँझ जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको हो । यसअघि कात्तिक २९ गते शनिबार बैठक बस्ने भनिए पनि मंसिर १ गतेका लागि सरेको थियो ।

    AGNI GROUP

    हाल कार्यरत केन्द्रीय कार्यसमितिको चार वर्षे कार्य अवधि यही मंसिरमा सकिँदैछ । प्रतिनिधि सभा सदस्य निर्वाचन पछि महाधिवेशन गर्नुपर्ने अडान संस्थापन पक्षको छ भने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेता पुसभित्रै महाधिवेशन गर्नुपर्ने अडानमा छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij