Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अदालतको फैसलाको पर्खाइमा जनकपुर सडकमा सांसद

अदालतको फैसलाको पर्खाइमा जनकपुर सडकमा सांसद

  • काठमाडौं । गत सोमबारदेखि आन्दोलित मधेश प्रदेशका सात दलका सांसदहरु आज पनि सडकमा उत्रिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सर्वोच्च अदालतले आज मधेश प्रदेशको सरकार गठनको विषयमा सुनुवाइ गर्दैछ। अदालतले आज सुनुवाइ गर्ने भएपछि सांसदहरु बिहानैदेखि सडकमा आएका हुन् ।

    AGNI GROUP

    असंवैधानिक मुख्यमन्त्री नियुक्ति, सांसदहरुमाथि कुटपिटमा उत्रिने अविस्वासको प्रस्ताव दर्ता भइसकेका मधेश प्रदेश सभाका उपसभामुख रामचन्द्र मण्डलको सांसद पदमुक्तिलगायतका प्रकरणको विरोधमा सात दल निरन्तर आन्दोलनरत छ ।

    मधेश प्रदेश सभा सदस्य राजकुमार गुप्ताले अदालत प्रति विश्वस्त रहेको बताए । उनले न्यायको मन्दिर अदालतले संविधान रक्षात्मक र लोकतन्त्रको मूल्य मान्यतालाई यथावत राख्ने बताए । अदालतले गैर संवैधानिक गिरोहलाई आफ्नो न्यायले मात दिने विश्वास व्यक्त गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij