Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सिमरामा जेनजी समूहको प्रदर्शन जारी

सिमरामा जेनजी समूहको प्रदर्शन जारी

  • काठमाडौं । बाराको सिमरामा जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । बुधबार नेकपा एमालेका नेताकार्यकर्ता र जेनजी युवाबीचको विवाद हुँदा अवस्था तनावग्रस्थ बनेको थियो ।

    onlinepatrika
    Arghakhachi

    एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढेको विमानलाई विमानस्थलमा अवतरण गर्न नदिने भन्दै जेनजी युवाहरू प्रदर्शनमा उत्रिएपछि बुधबार बाराको अवस्था तनावग्रस्थ बनेको हो ।

    AGNI GROUP

    त्यससँगै बारा प्रशासनले बुधबार दिनभर सिमरा क्षेत्रमा कर्फ्यू जारी गरेको थियो । आज बिहीबार बिहान १० बजेदेखि नै जेनजी युवाहरू सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

    आफूहरूमाथि कुटपिट गर्ने एमाले नेताकार्यकर्ता पक्राउको माग गर्दै उनीहरूले प्रदर्शन जारी राखेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij