Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भियतनाममा बाढीमा परी कम्तीमा ९० जनाको मृत्यु, १२ जना बेपत्ता

भियतनाममा बाढीमा परी कम्तीमा ९० जनाको मृत्यु, १२ जना बेपत्ता

  • काठमाडौं । भियतनाममा केही दिनदेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ९० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन्।

    onlinepatrika
    Arghakhachi

    भियतनामी सरकारले देशभर १ लाख ८६ हजार घरमा क्षति पुगेको र ३० लाखभन्दा बढी गाईवस्तु बगाएको बताएको छ।

    AGNI GROUP

    समाचार एजेन्सी एएफपीका अनुसार पहाडी प्रान्त डाक लाक गम्भीर रूपमा प्रभावित भएको छ र नोभेम्बर १६ देखि ६० भन्दा बढीको मृत्यु भएको छ।

    वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण भियतनाममा मौसमसँग सम्बन्धित प्रकोपको जोखिम बढेको बताएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij