Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेप्से ९.६१ अंकले बढ्यो

नेप्से ९.६१ अंकले बढ्यो

  • काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ९.६१ अंकले बढेर २६६५.६०  विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३२२ कम्पनिका एक करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ मा कारोबार भएको थियो ।

    AGNI GROUP

    आज फाइनान्स, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

    आज झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी र स्वस्तिक लघुवित्तको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज बोटलर्स नेपालको शेयर ३.९६ प्रतिशतले घटेको छ । 

    त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ६२ करोड ४३ लाखको कारोबार भएको छ भने शिभम सिमेन्टको २६ करोड ७५ लाख बराबर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij