Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीलाई भेट्न एमाले नेताहरु बालुवाटारमा

प्रधानमन्त्रीलाई भेट्न एमाले नेताहरु बालुवाटारमा

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न नेकपा एमालेका नेताहरू बालुवाटार पुगेका छन् । अहिले प्रधानमन्त्री र एमाले नेताहरूबिचको छलफल जारी छ ।

    onlinepatrika
    Arghakhachi

    छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला सहभागी छन् । सरकार पक्षबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी छन् ।

    AGNI GROUP

    प्रधानमन्त्री कार्कीले चुनावको वातावरण बनाउनको लागि दलका नेताहरूसँग संवाद थालेकी हुन् । एमालेले संसद पुनर्स्थापनाको मागसहित अदालतदेखि सडक संघर्षमा पनि उत्रिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij