Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनखानीमा ड्रोन आक्रमण हुँदा तीन चिनियाँ कामदारको मृत्यु

सुनखानीमा ड्रोन आक्रमण हुँदा तीन चिनियाँ कामदारको मृत्यु

  • काठमाडौं । अफगानिस्तानको सीमानामा रहेको ताजिकिस्तानमा चिनियाँ कामदारहरूमाथि घातक ड्रोन आक्रमण हुँदा तीन चिनियाँ इञ्जिनियरको ज्यान भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    ताजिकिस्तानको विदेश मन्त्रालयले सुनखानीमा आक्रमण भएको पुष्टि गरेको छ । आक्रमणमा ग्रेनेड र विस्फोटक पदार्थ प्रयोग भएको बताइएको छ । बुधबार राति ताजिकिस्तानको दक्षिणपश्चिमी खातलोन क्षेत्रमा रहेको क्याम्प हाउजिङ कम्पनीका कर्मचारीलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

    AGNI GROUP

    आक्रमण सीमापारबाट गरिएको दाबी गरिएको छ । योल बोर्डर डिटेचमेन्टमा रहेको पहिलो सीमा गार्ड पोस्ट ूइस्तिकलोलू नजिकै रहेको एलएलसी शोहिन एसएम कामदार शिविरलाई लक्षित गरी आक्रमण गरिएको थियो । यो सुनखानी हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij