Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

श्रीलंकामा बाढी, ५६ जनाको मृत्यु ,२१ जना बेपत्ता

श्रीलंकामा बाढी, ५६ जनाको मृत्यु ,२१ जना बेपत्ता

  • काठमाडौं । श्रीलंकामा आएको भीषण बाढीमा ५६ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण ठूलो बाढी र पहिरो आउँदा कम्तीमा ५६ जनाको मृत्यु भएको हो । २१ जना बेपत्ता भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    श्रीलंकाको बादुल्ला जिल्लामा गएको पहिरोमा २१ जनाको मृत्यु भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)ले जनाएको छ ।

    AGNI GROUP

    सामाजिक सञ्जालमा अपलोड गरिएका भिडियोहरूमा घरहरू बगाएको देखाइएको छ । केही वर्षयता श्रीलंकामा भएको सबैभन्दा गम्भीर विपत्तिहरूमध्ये एक भएको बीबीसीले जनाएको छ ।

    प्रभावित परिवारहरूका लागि अस्थायी आश्रयस्थलहरू स्थापना गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij