Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देउवा भेट्न पुगे ओली

देउवा भेट्न पुगे ओली

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न पुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    देउवा निवास महाराजगन्जमा केही बेरअघि ओली पुगेका हुन् ।

    AGNI GROUP

    दुई नेताबीच अहिले भेटवार्ता जारी छ । जेनजी आन्दोलनपछि दुई नेताहरूबिच पहिलो पटक भेटवार्ता भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij