Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु

गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु

  • काठमाडौँ । भारतको गोवाको अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । । मृतकमध्ये तीन महिला र ३-४ जना पर्यटक रहेको मुख्यमन्त्रीले बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय विधायक माइकल लोबो घटनास्थलमा पुगेका थिए । उनले तीन जनाको जलेर मृत्यु भएको छ भने अन्यको मृत्यु भएको छ । दुर्घटनाको पूर्ण अनुसन्धान गरिनेछ र दोषीहरूमाथि कडा कारबाही गरिने मुख्य्म्नात्री सावन्तले बताएका छन् ।

    AGNI GROUP

    प्रारम्भिक जानकारीबाट नाइट क्लबले अग्नि सुरक्षा नियमहरूको पालना नगरेको बताइएको छ । अहिलेसम्म २३ जनाको शव फेला परेको छ र मृतकहरूमा धेरै जसो क्लबका कर्मचारी भएको बताइएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुख व्यक्त गर्दै राज्य सरकारले प्रभावित सबैलाई आवश्यक सहयोग गर्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij