Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस

सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस

  • काठमाडौं । सचिव बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि सहसचिव त्रय राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम बढुवाका लागि सिफारिस गरेको हो ।

    AGNI GROUP

    पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । भट्टराई वैदेशिक रोजगार विभागको महानिर्देशक र घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव हु्न् ।

    अब बस्ने मन्त्रिपरिषद् बैठकले एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij